पूर्वराजाले धाप हाल्दा !

नपत्याए पनि

पूर्वराजालाई भेटेर आउँदा साथ गणेश शेरचनले एक्लै पार्टी चलाउने, राप्रपासँग एकीकृत नहुने भनी भन्न थाले, केशर विष्टले भेटेपछि वृहत एकता भेला गर्दै हिँडे, हिन्दुधर्मको नाममा चुनाव जितेर कमल थापा मन्त्री बनेपछि गाई काटेर खाए सरह भयो भनी भन्ने निर्मल निवासकै दायाँबायाँहरूले पूर्वराजाको जन्म दिनमा सबैलाई देखाउने गरी कमल थापालाई धाप हालेपछि अब के भन्ने भनी राजावादीहरूबीच अन्यौल छाएको छ भनिन्छ ।