हामी संविधान कार्यान्वयनको पक्षमा छौं, स्थानीय निर्वाचन समयमै हुन्छ

प्रदीप पौडेल – नेता, नेपाली कांग्रेस नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै स्थानीय तहको निर्वाचन समयमै हुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीका क्रममा उनले भने,‘सरकार संवैधानिक व्यवस्था अनुसार अगाडि बढ्छ । हिजो […]

Read more

देउवा सरकारको ६ महिना त्यत्तिकै बित्यो विशाल भट्टराई – प्रमुख सचेतक, नेकपा एमाले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएको ६ महिना पूरा भएको छ । नसोचेको पदका पाएका देउवाले सरकारको नेतृत्व गरेको ६ महिनामा के काम गरे भनेर अहिले चर्चा सुरु हुन थालेको छ । तर यो बीचमा सरकारले जनहितमा कुनै पनि काम नगरेको भन्दै आलोचना भइरहेको छ । सरकार गठन भएको तीन […]

Read more

पाँचदलीय गठबन्धनले एमालेलाई हराउन सक्दैन युवराज ज्ञवाली – उपाध्यक्ष, नेकपा एमाले

नेकपा (एमाले)को जिल्ला अधिवेशन देशभर एकसाथ भइरहेको छ । तयारी के भइरहेको छ, कस्तो नेतृत्व ल्याउदै हुनुहुन्छ ?पुस २३ गते पहिलेको निर्धारित समय अनुसार देशभर एकैपटक जिल्ला अधिवेशन हुँदैछ । त्यसको उद्घाटन पार्टीको केन्द्रीय कार्यालयको कन्ट्रोल रुमबाट पार्टी अध्यक्ष केपी शर्मा ओली गर्नुभएको छ । साथै, उहाँले देशभरी एकसाथ भर्चुअल माध्यमबाट सम्बोधन पनि गर्नुभएको छ […]

Read more

कांग्रेस र कम्युनिष्टहरुको समेत सहमतिमा स्थापति हुने राजसंस्था हाम्रो परिकल्पना हो –राजेन्द्र लिङ्देन – अध्यक्ष, राप्रपा

महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएको छ । तपाईँलाई कार्यकर्ता, महाधिवेशन प्रतिनिधिले जिताएका हुन कि निर्मल निवासले ? किनभने पूर्व अध्यक्ष कमल थापाले निर्मल निवासले हस्तक्षेप गर्दा पराजित भएको टिप्पणी गरिरहनुु भएको छ ।यो कुरालाई म धेरै प्रतिक्रिया व्यक्त गर्दिन । हामी केही दिनमै अरु साथीहरुसँग बसेर आफ्नो धारणा बनाउँछौ । तर उहाँले जे गरिरहनु भएको […]

Read more

सभापतिमा देउवाको दोस्रो इनिङ्स सुरु भयो, सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्ने अवस्थामा पु¥याउँछौ

धनराज गुरुङ, नवनिर्वाचित उपसभापति, नेपाली कांग्रेस सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व आएको छ । सभापतिमा शेरबहादुर देउवा सभापतिमा पुन निर्वाचित भइसकेका छन् भने अन्य पदमा युवा नेतृत्व आएको छ । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका बेला उप–सभापतिमा युवा नेता धनराज गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित गुरुङले पार्टी […]

Read more

पार्टी विभाजन बाध्यकारी स्थिति थियो -राजेन्द्र पाण्डे – उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)

नेपाल कम्युनिष्ट पार्टी(एमाले) अहिले केपी शर्मा ओली पक्षीय र माधव नेपाल पक्षीय गरी दुई टुक्रा भएको छ । माधव नेपालले नयाँ दल दर्ता गरेका छन् भने उनको दल सरकारमा सहभागी हुने तयारीमा पनि छ । विशेष गरी पार्टी विभाजनक र आगामी कार्यदिशकाका विषयमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेसँग गरिएको कुरकानीको संपादित अंश ःयहाँहरुले बाक्लो […]

Read more

दुई–चार प्रतिशत मान्छे पार्टीबाट बाहिर हुने कुरालाई विभाजन भन्न मिल्दैन

सुनिता बराल, अध्यक्ष, अनेरास्ववियू सुनिता बराल नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा चयन भएकी छन् । अघिल्लो शनिवार अनेरास्ववियु केन्द्रीय कमिटीको बैठकले बराललाई अध्यक्षमा चयन गरेको हो । ऐन महरले संगठनको नेतृत्व लिइरहँदा उनी उपाध्यक्ष थिइन् । एमाले विभाजन हुनुपूर्व अनेरास्ववियुको सचिव रहेका सुदेश पराजुलीले पनि अहिले […]

Read more

अब देशलाई निर्वाचनमा लिएर जानुको विकल्प छैन

प्रदीप पौडेल, युवा नेता – नेपाली कांग्रेस प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले सरकारको बारेमा अहिले नै मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । तर, उनले मुलुकलाई अहिलेको राजनीतिक अन्यौलताबाट निकास दिनको लागि चाँडो भन्दा चाँडो निर्वाचनमा लैजानुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि […]

Read more

चीनसँगको विवादलाई उचाल्ने काम कहाँबाट भइराखेको हो सबैलाई थाहा छ

टंक कार्की, चीनका लागि नेपाली पूर्वराजदूत नेपाल दुई ठूला देश भारत र चीन बीचमा रहेको एक सार्वभौम सत्ता सम्पन्न मुलुक हो । वर्तमान नेपाल भन्दा पहिले ठूलो भू–भाग भएपनि सुगौली सन्धी पश्चात नेपालको गुमाउनु परको थियो । अहिलेपनि भारतबाट नेपालको भू–भाग बारम्बार अतिक्रमण हुने कुरा तथ्यहरुले पुष्टि गरेका छन् । तर पनि भारत त्यो कुरा […]

Read more

नयाँ बन्ने सरकार भारतमैत्री हुन्छ -अशोक मेहता, पूर्वजनरल (भारतीय सेना)

भारतको टाउको दुखाइको विषय भनेको वर्तमान सरकार परिवर्तन हुने भएको छ । अहिले त भारत खुशी होला हैन ? नेपालको कुनै पनि सरकार भारतको टाउको दुखाइको विषय हुँदैन । अवश्यपनि वर्तमान सरकार भारतमैत्री नभएको सत्य हो । यसलाई भारतले त्यति रुचाएको थिएन । अहिले सरकार परिवर्तन हुँदैछ, यसलाई कसरी लिनु भएको छ ? पछिल्लो ९ […]

Read more