काठमाडौंको बन्द कोठाभित्र बसेर गरेको निर्णय कार्यकर्ताले मान्नुपर्छ भन्ने छैन

डा. चन्द्र भण्डारी – नेता, नेपाली कांग्रेस पाँचदलीय गठबन्धनबीच स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भइ– सक्यो, तपाईंहरु कसरी अगाडि बढ्नु हुन्छ ?सबैभन्दा पहिला हामीले स्थानीय तहलाई परिभाषित गर्नुपर्छ । स्थानीय तहको लक्ष्य र हामीले संविधान बनाउँदा स्थानीय तहलाई अधिकार सम्पन्न बनाएका थियौं भन्ने विषयमा गम्भीर छलफल गर्नुपर्छ । हामीले नेतृत्वका विषयमा सोचेको भए […]

Read more

पाँचदलीय गठबन्धन एमाले र लोकतन्त्रको विरुद्धमा छ

कर्णबहादुर थापा – नेता, नेकपा एमाले सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले ‘आवश्यकताका आधार’ मा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न सक्ने निर्णय गरेपछि स्थानीय तह निर्वाचनमा एमाले विरुद्ध पाँच दलीय गठबन्धन हुने पक्का भएको छ । पार्टी नेताहरुको चर्को विरोधकाबीच प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न सक्ने निर्णय […]

Read more

बाहबुँदे दिल्ली सम्झौतापछि कम्युनिष्टहरुसँगको सहकार्य नेपाली कांग्रेसका लागि ठूलो घाटा भयो

शंकर भण्डारी – केन्द्रीय सदस्य, नेपाली कांग्रेस आगामी जेठ ३० गते स्थानीय निकायको निर्वाचन हुने मिति नजिकिएसँगै देश चुनावमय बन्दै गएका छ । देशका ठूला पार्टीका शिर्ष नेता देखि साना पार्टीका नेताहरु चुनावमा आफ्नो पक्षको महोल सृजना गर्न देश दौडाहामा निस्केका छन् । चुनावको सरगर्मी जति तातेको छ । त्यतिनै सत्तारुढ गठबन्धनभित्र चुनावी समीकरण र […]

Read more

मधेस सरकार विभेदको शिकार भएको छ

लालबाबु राउत – मुख्यमन्त्री, मधेस प्रदेश काठमाडौं। मुलुक संघीयमा गएपछि गठन भएका सात प्रदेशले चार वर्षे कार्यकाल पूरा गरेका छन्। नेपालका लागि संघीयता नयाँ अभ्यास पनि हो। यसबीचमा प्रदेश एकले आफ्नो नामाकारणसमेत गर्न सकेको छैन भने अन्य प्रदेशले नामकारण र राजधानीको टुंगो लगाएका छन् । प्रदेश गठन भएको चार वर्षमा के के काम भयो भनेर […]

Read more

एमसीसीमा व्याख्यात्मक घोषणा ‘फेस सेभिङ’को लागि मात्रै

रामचन्द्र पौडेल – वरिष्ठ नेता, नेपाली कांग्रेस संसदबाट एमसीसी पारित भएपछि त्यसको पक्ष र विपक्षमा बहश सुरु भएको छ । एमसीसीकै कारण माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र विवाद चुलिँदा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस भने एकजुट भएको छ । पार्टीभित्र रहेका विवादसमेत समाधान उम्मुख हुँदै पार्टीमा नयाँ गति संचार भएको कांग्रेस नेताहरुले जनाएका छन् । […]

Read more

सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्छ

बलराम केसी, पूर्वन्यायाधीश, सर्वोच्च अदालत प्रधानमन्त्रीले प्रचण्ड र माधव नेपाललाई कति हात जोड्ने ःअमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएको छ । विशेष गरी सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको जोडबलमा एमसीसी सदनमा टेबल भएको हो । सत्ता गठबन्धनका नेताहरुको सहमतिमै संसदमा एमसीसी टेबल भएपनि यतिबेला गठबन्धन भित्रै एमसीसीको विरोध भइरहेको छ । एमसीसीकै कारण वर्तमान […]

Read more

प्रधानमन्त्री देउवाको अन्तिम विकल्प संसद विघटन

डा. विपिन अधिकारी, संवैधानिक कानुनका ज्ञाता एमसीसी पारित गर्ने वा नगर्ने विषयमा यतिबेला सत्ता गठबन्धनबीच तीव्र मतभेद छ । सरकारको सहयात्री दल माओवादी केन्द्रले एमसीसी जबर्जस्ती संसदमा टेवल गरिएको आफू सरकारबाट हट्ने र एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को घटक एकीकृत समाजवादी पनि एमसीसीको विपक्षमा रहँदै आएको छ । तर, सरकारको नेतृत्व […]

Read more

एमसीसी पारित गर्न गठबन्धन बनेको होइन

चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने, नगर्ने विषयमा मुलुक यतिबेला दुई ध्रुवमा विभाजित बनेको छ । विशेष गरी सत्ता गठबन्धनमा एमसीसीलाई दिएर हेर्ने फरक मत देखा परेको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने सत्ता सहयात्री दल माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय […]

Read more

यो केवल सत्ता प्राप्तिका लागि बनाइएको गठबन्धन हो

डा. राजन भट्टराई – विदेश विभाग प्रमुख, नेकपा एमाले मुलुकमा यतिबेला स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा चर्को वहश सुरु भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले, नागरिक समाज तथा सञ्चारमाध्यमले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न दबाव दिन थालेपछि सरकारले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने जनाएको छ र त्यसको […]

Read more

देउवा त्यो हदसम्म निरीह होलान्जस्तो मलाई लाग्दैन केशव बडाल – नेता, नेकपा एमाले

राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै राजनीतिक दल तथा नागरिक समाजको ध्यान स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित भएको छ । निर्वाचन आयोगले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गरिरहेको छ भने सरकारले स्थानीय तहको निर्वाचनको मिति ६ महिना सार्ने खेलमा लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपका एमालेले सरकारलाई खबरदारी गरिरहेको छ । कतिपयले स्थानीय तहको निर्वाचनलाई सार्न […]

Read more