सरकारलाई सबै जनताको अभिभावक बनेकै सुहाउँछ

काठमाडौं । सरकार यतिबेला पूरै फ्लप देखिएको छ । विशेषगरी कोरोना भाइरसको महामारी रोक्ने मामलामा सरकार पूरै फ्लप देखिएको छ । बिना योजना कोरोना भाइरसको महामारी रोक्न लकडाउन गरेको सरकारले साढे दुई महिनापछि कोरोना चरम अवस्थामा पुगेका बेलामा लकडाउन खुकुलो पार्न वाध्य भइरहेको छ । गएको वर्षको माघ १० गते नेपालमा एक जनामा कोरोना भाइरस […]

Read more

शिक्षा त गोल भो ! शिक्षामन्त्री नै अजबका ! कहिले हुन्छ एसइई, ११ र १२ को परीक्षाको टुंगो ?

जनभावना डेस्क । गुरु राम्रो हुनुपर्छ । गुरु त भगवान हुन् । ‘गुरुब्र्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर्साक्षात् परब्रम्हा तस्मै श्री गुरुवे नमः’ भनिन्छ । गुरु ब्रम्हा, विष्णु र महेश्वर हुन् । शिक्षा दिने गुरुले राम्रो शिक्षा दिएन भने विद्यार्थीको भविष्य गोलचक्करमा जान्छ । त्यसैले होला भगवानसंग जोडिएको । तर नेपालका गुरु र शिक्षाको वातावरण बनाउने […]

Read more

लकडाउन मात्रै समाधान हो र ?

जनभावना डेष्क । अहिले पूरा विश्व कोराना भयले आक्रान्त छ । अधिकांश देश ठप्प छन् । कलकारखाना, उद्योग धन्दा, कामधाम सबै रोकिएको छ । यातायात बन्द छ । कोरोनाभाइरस एकबाट अर्कोमा अनियन्त्रित भएर नफैलियोस् भनेरै चारैतिर लकडाउन गरिएको छ । विश्वका अति विकसित मुलुक हुन् वा गरिब मुलुक सबैको अवस्था एउटै छ । सबैतिर ठप्प […]

Read more

कोरोना कहरमा हराएको मधेशी दल

संगीता रेग्मी । अत्प्रत्याशित रुपमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) को कहरले सम्पूर्ण विश्व आक्रान्त छ । कोरोनाको कहरले विश्वका कैयौं मुलुकहरुले लाखौं व्यक्तिहरु गुमाइसकेका छन् । आर्थिक रुपमा सम्पन्न र व्यवस्थित स्वास्थ्य सेवाको हिसाबले अब्बल रहेका मुलुकहरुले समेत कोरोना महामारीबाट पार पाउन सकिरहेका छैनन् । चीन, अमेरिका, इटाली, स्पेनजस्ता समृद्ध मुलुकहरुसमेत यो भाइरसबाट आजित […]

Read more

मोबाइलः कता जाँदैछ नयाँ पुस्ता ?

समयसँगै विश्वमा विकास क्रम बढदो छ । नेपालको विकासको कुरा सपनामा वा कुराकानीमा मात्रै सीमित रहेपनि विश्वले विकासको चरमचुली पार गरेको छ । अमेरिका, युरोप, जापान, चीनलगायतका मुलुकले मारेको विकासको फड्को तुलान नै गर्न सकिन्न । छिमेकी मुलुक भारतले पनि मुलुकको विकासमा तीव्रता लिएको छ । भलै त्यसको नियत छिमेकप्रति त्यति सहिष्णु नहोस् ! विकासको […]

Read more

कोरोना महामारीपछिको प्रभाव र सिक्नुपर्ने पाठ

बेचन कुमार महतो । नोवेल कोरोना भाईरसको महामारीले हामीलाई एक आपसमा जोडिएको संसारमा बाँचिरहेका छौं भनेर पुनः सम्झाएको छ । कोभिड–१९ को महामारीलाई कुनै पनि देशले यसलाई एक्लै सामना गर्न सक्तैन र यदि हामीले यस विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रणका प्रयासहरू अगाडि बढायौं भने हाम्रो समाजको कुनै पनि क्षेत्रलाई बेवास्ता गर्न सकिन्न । कोविड १९ […]

Read more

कोरोना महामारीः सतर्कता आवश्यक

उपेन्द्र झा । चीनको वुहान शहरबाट जनवरी २०२० को तेस्रो साताबाट आएको कोरोना भाइरस आफ्नो सामथ्र्यको बाबजुद पनि चीनलाई त्राहिमामको अवस्थामा पु¥याई दियो । सुक्खायामको आगो जस्तै अनियन्त्रित रूपमा संक्रमण बढाउँदै लाखौंको संख्यामा चिनियाँ नागरिकलाई शिकार बनायो । चीनमा प्रति घन्टा २५० जना कोरोना भाइरसबाट संक्रमित हुँदै जाने घटनाले सारा संसारलाई भयभीत बनायो । विश्व […]

Read more

कोरोनासँग लड्न उच्चस्तरीय सर्वपक्षीय समिति आवश्यक

राजेन्द्रप्रसाद श्रेष्ठ । विश्वका २१० भन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोप फैलिसकेको अवस्था छ । नेपालमा तुलनात्मकरूपमा अहिलेसम्म समुदाय तहमा गइसकेको स्थिति छैन । त्यस हिसावले नेपालका लागि सकारात्मक कुरा नै हो । तर, अहिलेसम्म नेपालमा त्यो प्रकारले नफैलिनु भगवान भरोसा नै भन्नुपर्छ । किनभने नेपालमा जुन ढंगले रोकथामका, नियन्त्रण र प्रतिरोधका कामहरू […]

Read more

जिम्मेवारीपूर्वक यो अवस्थाको गम्भीरतालाई बुझौं

जयप्रकाश गुप्ता । कोरोना भाइरस (कोभिड–१९)नेपालको मात्रै होइन, विश्वव्यापीरूपमै समस्या छ । संसारका धेरै उन्नत र विकासशील राष्ट्रहरूले पनि अहिलेसम्म कोरोनाको औषधीय उपचार खोज्न सकेको छैन । बचाउका लागि प्रिभेन्टिभ मेजर्सहरू अपनाउँदा जुन देशले सुरूमा लकडाउनलाई महत्व दिएका थिएनन्, अहिले आएर उनीहरूले पनि अन्ततः लकडाउन नै संक्रमणलाई एउटा निश्चित सीमामा रोक्ने सर्वा्धिक उचित विकल्प हो […]

Read more

कहिलेसम्म वामदेव ‘उधारो’ राजनीतिमा ?

‘ओली नदिने, वामदेव नछाड्ने, दुनियाँ हाँसिरहने ’ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम पार्टीभित्र सबैभन्दा बढी आश्वासन पाउने नेता होलान् । आशा गर्ने भर नपर्ने खालका आश्वासन । हुनत उनलाई धेरैले भाग्यमानीको पगरी भिलाउलान् । तर त्यसो पक्कै हैन । एमाले र माओवादीलाई एकता गराउँदाका प्रमुख खेलाडी भए पनि त्यसपछिका हरेक […]

Read more