न्यायालयमा अधिकार दुरुपयोग र अशुद्धिकरण

– दिपेश घिमिरे वि.सं. २०७९ असारको पहिलो साता एकजना वकिल र न्यायाधीशबीच घुस लेनदेनको अडियो सार्वजनिक भयो । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई २ करोड रुपैयाँ घुस लिएर धरौटीमा छाड्नेबारे नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीचको घुस लेनदेनको कुरा भएको अडियो न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको […]

Read more

राजा वीरेन्द्रको बाटो – युवराज गौतम

श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् । जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर […]

Read more

राजा वीरेन्द्रको बाटो

– युवराज गौतम श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् । जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी […]

Read more

वैकल्पिक शक्ति समेट्न सके मात्र सुदृढ हुन सक्छ कांग्रेसको संगठन – डा.शोभाखर कँडेल

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाको विकल्पमा विभिन्न पार्टी च्याउ जसरी उम्रिएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार ९५ वटा दल दर्ता छन् । तीमध्ये नेपाली कांग्रेसलाई टक्कर दिने गरी विभिन्न साना पार्टीले गतिविधि बढाएको देखिन्छ । सांगठनिक रूपमा टक्कर दिने भन्दा पनि कांग्रेसको जस्तै विचार लिएर गठन भएका यी दलको उद्देश्य कांग्रेसको संगठनलाई […]

Read more

गलपासो बन्दै एमसीसी, ओलीको जागिर खतरामा, समय थप्ने कसरत

काठमाडौँ । विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता तत्काल संसदबाट अनुमोदन हुने छाँट नदेखेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले समय थप्ने गृहकार्य गरेको छ । यही असार १६ गतेसम्म जसरी पनि संसदबाट एमसीसी सम्झौता अनुमोदन हुनुपर्दग्थ्यो । तर उक्त समयसम्म संसदबाट अनुमोदन नहुने भएपछि सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्न […]

Read more

विषम समयमा नेता बोलाएर राष्ट्रपतिको धन्यवाद भोज, पूर्वराजाको जन्मोत्सव स्थगित

काठमाडौं । देश र जनताप्रति को कति संवेदनशील छ भन्ने कुराको प्रमाण असार १० गतेका दुई वटा घटनाले स्पष्टै पार्छ । राष्ट्रपतिको गरिमा विद्यादेवी भण्डारीले कतिसम्म राख्न सकेकी रहिछन् भन्ने प्रमाण पनि बन्न सक्छ । र, राजमुकुट राजदरबारमा छाडेर बाहिर निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसको १२ वर्षसम्म पनि उही आत्मीय भाव देखाउँदा त्यो अर्को प्रमाण […]

Read more

टोलमा पिच, भुँडी विकास

काठमाडौं । लकडाउनले सबै रन्थनिएका छन् । मानिस काममा जान सकेका छैनन् । जाने अवस्था पनि छैन । कोभिड १९ को संक्रमणको डरले सामाजिक र व्यक्तिगत दूरी अनिवार्य भएर गएको छ । मानिसले आफन्तसँगै पनि निश्चित दूरी कायम राख्नुपर्ने अवस्था छ । दुई जना भेट हुँदा पनि एक डेढ मिटरको ग्याप आवश्यक भएको छ । […]

Read more

लकडाउन मात्रै समाधान हो र ?

जनभावना डेष्क । अहिले पूरा विश्व कोराना भयले आक्रान्त छ । अधिकांश देश ठप्प छन् । कलकारखाना, उद्योग धन्दा, कामधाम सबै रोकिएको छ । यातायात बन्द छ । कोरोनाभाइरस एकबाट अर्कोमा अनियन्त्रित भएर नफैलियोस् भनेरै चारैतिर लकडाउन गरिएको छ । विश्वका अति विकसित मुलुक हुन् वा गरिब मुलुक सबैको अवस्था एउटै छ । सबैतिर ठप्प […]

Read more

अप्रत्याशित आयो अत्यादेश, सरकार तानाशाही भएको आरोप

काठमाडौँ । सरकारले सोमबार दुई वटा विशेष किसिमका अध्यादेश जारी गरेको छ । मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हुन् । सोमबार दिउँसो मन्त्रिपरिषद्ले निर्णय गर्यो अनि राष्ट्रपतिले साँझ जारी गरिन् । मन्त्रिपषिद्का निर्णय बाहिर ल्याउन नै २४ घण्टा लगाउने केपी शर्मा ओली नेतृत्वको सरकारले यति द्रूत गतिले निर्णयहरु अध्यादेशका लागि […]

Read more

देवीदेवता, धार्मिक सहिष्णुता र परम्परा -डा. राजेन्द्र बिमल

तराईका देवीदेवताका बारेमा भन्नुपर्दा मुख्यतः तीन वटा तत्वहरू पाउँदछौं । बैदिक तत्व, तान्त्रिक तत्व र लोकतत्व । वैदिक तत्व भनेको वेदमा मात्र उल्लेखित भएका तत्व हुन् । यिनको देवीदेवतासँग कुनै पनि मतलब हुँदैन । वेद, पुराण, रामायण, महाभारत जस्ता ग्रथ र लोकगाथाका देवीदेवताहरूको छुट्टै परम्परा छ । त्यसपछिको परम्परा भनेको तान्त्रिक परम्परा हो । त्यस्तै […]

Read more