सरकारले म्यानमार र युएईबाट ल्यायो नेपाली, योजना भने हचुवा

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याएको छ । शुक्रबार पहिलो दिन म्यानमारसँगै संयुक्त अरब इमिरेट्स (युएई) बाट नागरिकको उद्धार गरेको छ । कोरोना भाइरसको महामारीका कारण निम्तिएको असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा शुक्रबार युएईमा अड्किएका १६८ र म्यानमारबाट २६ नेपालीलाई स्वदेश फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन […]

Read more

कोरोना संक्रमित २९१२, संक्रमण ६८ जिल्लामा, एकैदिन २७८ थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ६८ जिल्लामा पुगेको छ । अब मात्र ९ जिल्लामा संक्रमण पुग्न बाँकी रहेको छ । दुई महिनाको अवधिमा ६७ जिल्ला थपिएका हुन् । कोरोना संक्रमितको संख्या बढेर २ हजार ९ सय १२ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन् । शुक्रबार २७८ जना […]

Read more

माओवादीले निहत्था नागरिक मारेको बाँदरमुढे घटनाको १५ वर्ष पूरा, प्रचण्डले न्याय दिएनन् जनताले उनैलाई जिताए

काठमाडौं । समय पनि के आइलाग्छ । सम्भवतः त्यसको नजिकबाट अनुभूति गर्नेमा चितवनको बाँदरमुढेका पीडित परिवार बढी नै होलान् । उनीहरुलाई १५ वर्षअघि जेठ २३ गतेको त्यो दिन निकै दर्दनाक लाग्यो होला । सशस्त्र द्वन्द्वका समयमा चितवनको माडीस्थित बाँदरमुढेमा तत्कालीन माओवादीले कहिल्यै बिर्सन नसक्ने काम गर्यो । उक्त घटना १५ वर्षअघि २०६२ जेठ २३ गते […]

Read more

कोरोना संक्रमणमा नेपाल निकै अगाडि, १० को मृत्यु, २६३४ संक्रमित, मात्र २९० निको

काठमाडौं । नेपाल कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । संक्रमित दिनानुदिन निकै बढ्दै गएका छन् । अहिलेसम्म २ हजार ६ सय ३४ जना संक्रमित भइसकेका छन् । बिहीबार मात्रै ३३४ जना नयाँ संक्रमित थपिएका छन् । १० जनाको ज्यान गइसकेको छ । सरकारले लकडाउन गर्दा गत चैत ११ गते २ जनामात्र संक्रमित थिए । […]

Read more

मौसमको च्यालेन्ज किन यस्तो ?

काठमाडौं । मौसमले यो वर्ष निकै नै च्यालेन्ज दिइरहेको छ । चैतमै असारजस्तो वर्षा भएको थियो । त्यो क्रम निरन्तर छ । कहिले कुनै चक्रवातको असर त कहिले बंगालको खाडी र कहिले स्थानीय मौसमको असर । कोरोना भाइरसको असरले विश्वलाई लपेटिरहेका बेलामा नेपालमा पनि त्यसको असर दिनानुदिन बढ्दो छ । झन् बिग्रिएको मौसमले त जनजीवन […]

Read more

नेपालमा कोरोना संक्रमित २८८ जना थपिए, २०९९ पुगे, संक्रमितको शैलीप्रति हैरानी

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । मंगलबार २८८ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ सय ६६ जना निको भएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ। संक्रमित अन्य देशको तुलनामा फरक नेपालमा […]

Read more

लकडाउन मात्रै समाधान हो र ?

जनभावना डेष्क । अहिले पूरा विश्व कोराना भयले आक्रान्त छ । अधिकांश देश ठप्प छन् । कलकारखाना, उद्योग धन्दा, कामधाम सबै रोकिएको छ । यातायात बन्द छ । कोरोनाभाइरस एकबाट अर्कोमा अनियन्त्रित भएर नफैलियोस् भनेरै चारैतिर लकडाउन गरिएको छ । विश्वका अति विकसित मुलुक हुन् वा गरिब मुलुक सबैको अवस्था एउटै छ । सबैतिर ठप्प […]

Read more

नेपालमा कोरोना ५९ जिल्लामा छिर्‍यो, संक्रमित एकैदिन २२६ थपिए, १७९८ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित दिनानुदिन बढ्दै गएका छन् । कोरोना ५९ जिल्लामा पुगेको छ । सोमबार डोटीमा पनि देखिएको छ । संक्रमित सोमबार २२६ जना थपिएका छन् । थपिएसंगै संक्रमितको संख्या १ हजार ७ सय ९८ जना पुगेका छन् । अधिकांश संक्रमित भारतबाट आएका हुन् । कोरोना संक्रमितमा डेंगी रोगसमेत देखिएको छ । […]

Read more

राजपत्रमा प्रकाशित भयो संविधान दोस्रो संशोधन विधेयक, यता छिटो भारतसंग कहिले ?

काठमाडौं । सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको हो । नेपालको वास्तविक नक्सा सार्वजनिक गर्दै सरकारले उक्त नक्सा नेपालको निशासन छापमा समावेश गर्ने हेतुले संविधान संशोधन गर्न लागेको हो । सरकारले सङ्घीय संसद्मा यही जेठ ९ […]

Read more

बाँकेमा भयंकर दुर्घटना, ट्रकमा बस ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा आइतबार राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा मध्यराति १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए […]

Read more