पुरानै दलको बाटो पछ्याउँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछाने पनि अपराधको जालोभित्र खेलाडीको रुपमा सक्रिय भएको पाइएको छ । हुन त उनी व्यक्तिगत रुपमा दुई नागरिकता र दुई पासपोर्ट बोकेरै नेपालमा रजगज गरिरहेका थिए । त्यही रजगजका कारण उपनिर्वाचनसम्म पुग्नु परेको थियो र हुँदाखाँदाको गृहमन्त्रीबाट गलहत्याइनु परेको थियो । दोस्रोपटक गृहमन्त्री हुँदा […]

Read more

हुतिहारा कांग्रेस–एमाले, कहिलेसम्म बोक्ने माओवादीलाई ?

प्रचण्डको जालमा ओली र देउवा काठमाडौँ । नेपाली राजनीतिमा सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने त्यो हो सशस्त्र द्वन्द्वबाट चम्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई । १७ हजार मान्छे मारेर आएकाले पहिले धम्कीबाटै नेपाली कांग्रेस र नेपाली एमाले त्रसित थिए भने अहिले अपराधको पोल खुल्ने डरले त्रसित छन् । प्रचण्डले पाँच हजार मानिस […]

Read more

कांग्रेसमा आन्तरिक कलह चर्किंदै

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभाका लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छनोटलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ । मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकमा उम्मेदवार चयनको विषयमा विवाद भएको हो । खास गरी सभापति देउवा […]

Read more

नयाँ समझदारी र सम्झौताबाट निष्कर्ष निकालौं ः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ संवाद र सर्वपक्षीय सम्मेलन आवश्यक रहेको धारणा राख्नुभएको छ । आर्थिक अभावले नागरिकले सिप प्रयोग गर्न नपाएका भन्दै शाहले नयाँ राष्ट्रिय सोच बनाउन आवश्यक देखिएको बताउनु भयो ।शनिबार जुम्लामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको बताउनु भयो । ‘अब सुध्रौँ, अब […]

Read more

आमूल परिवर्तनबिना राजनीतिक स्थायित्व असम्भव

अस्थिरताको कारक वर्तमान संविधान काठमाडौं । नयाँ सत्ता समीकरण अन्तर्गत सरकार गठन भएको दुई महिना नहुँदै ढल्ने कुरा आउन थालेको छ । प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसका नेताहरूले गृहमन्त्रीको राजीनामा मागेका छन् । त्यो भनेको कांग्रेस सरकार ढाल्ने खेलमा लागेको परोक्ष संकेत हो । प्रदेश सरकार गठनमा उत्तिकै रस्साकसी चलिरहेको छ । राजनीतिक स्थिरता र स्थायित्वको […]

Read more

उपनिर्वाचन ः सत्ता गठबन्धनमा किचलो

काठमाडौँ । उपनिर्वाचनका लागि एमालेले हतारमा इलाम क्षेत्र–२ मा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई बनाएपछि सत्तारुढ दलभित्र किचलो शुरु भएको छ । हुनत सुहाङ सबैभन्दा उत्तम पात्र हुन् । किनकि बाबु मरेपछि पहिलो प्राथमिकता उनको परिवारले पाउने चलन नेपाली राजनीतिमा पचासको दशकदेखि नै विकसित भएको हो । तर अहिले संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष […]

Read more

प्रहरीमा मनपरी हुँदा गृहमन्त्री मौन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूले प्रहरीभित्रको सरुवा र बढुवामा कुनै हस्तक्षेप नगर्ने बताउँदै निष्कक्षताका आधारमा काम गर्ने बताउँदै आएका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य उद्देश्य बताउने गरेका गृहमन्त्री लामिछानेको अभिव्यक्ति झुठो ठहरिएको छ । उनले भन्ने गरेको निष्पक्षता जनताको आँखामा छारो हाल्ने मात्र रहेको देखिएको छ । लामो समयदेखि रिक्त गरेको […]

Read more

एमाले पनि समाजवादी मोर्चामा ?

काठमाडौँ । नेपाली कांग्रेस सहितको गठबन्धन भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनाएको समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि राख्न पहल थालिएको छ । नेकपा अध्यक्ष एवं अहिले मोर्चाको अध्यक्ष सम्हालिरहेका नेत्रविक्रम चन्दले एमालेलाई पनि सहभागी गराउन पहल थालेपछि भने अब एमाले पनि जोडिने देखिएको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू हतारिएर भन्दा […]

Read more

निरीह बन्दै गृहमन्त्री लामिछाने

काठमाडौँ । पूर्व मिडियाकर्मी रवि लामिछाने यतिबेला गृहमन्त्री छन् । मिडियाकर्मी हुँदा दिनरात नेतालाई गाली गरेर नथाक्ने लामिछाने अहिले त मिडियालाई नै तह लगाउन निर्देशन दिन भ्याए । तर मिडिया के हो ? भन्ने थाहा भएर पनि अरिंगालको गोलामा हात हालेका रविले गलत निर्देशन दिएको थाहा पाएको केही घण्टामै उक्त निर्देशन फिर्ता लिन बाध्य भए […]

Read more

माओवादीका धेरैजसो शीर्ष नेताहरु सुन प्रकरणमा मुछिए

कसको “कनेक्सन” कता ? काठमाडौँ । सर्वहारा वर्गको उत्थानका लागि भन्दै हात्तीछाप चप्पल लगाएर संघर्ष गर्दै जंगल लागेका माओवादीका नेताहरु सर्वहारालाई घर न घाटका बनाएका भए पनि आफूहरु भने १७ वर्ष सत्तामा रहेसँगै सुनका जुत्ता लगाउन सक्ने हैसियतमा पुगेका छन् । १० वर्ष संघर्ष गर्ने क्रममा १७ हजारको ज्यान लिएर उथलपुथल गरेका माओवादी नेताहरु छोटो […]

Read more