बहादुर भवनमा इसाई भाइरस

हिन्दु राष्ट्र, हिन्दु धर्म, हिन्दुहरुको माता गाई, हिन्दुहरुको आस्था राजसंस्था भन्ने शब्द, अक्षर र बोल्ने भाषा विधानबाट त के नेपाली शब्दकोषबाटै हटाउन पछि नपर्ने इसाई भाइरस बहादुर भवनका आयुक्तहरुमा छिरेछ धुम्वराहीतिर हल्ला चल्दै थियो । गठबन्धन सरकार अन्धाको हात्ती संविधान, ऐन कानून छामेर खल्तीको कानूनविद्को सल्लाह मानेर गैर सांसद माधव र चुनाव विरोधी प्रचण्डलाई दायाँ–बायाँ […]

Read more

माधव बाजेका कुरा

द्रौणशमशेरका पण्डितबाजेका छोरा, जो अहिले क्रिश्चियन धर्म प्रचारक भएका छन् र हालै एमालेलाई फुटाएका छन् । तिनै माधव चुनावबाट भाग्न खोज्दै छन्, किनकि चुनाव पछि त उनी शून्य नै हुने हुन्, विरोध खतिवडाबाहेक अरु को त के पो कुरा गर्नु र ! बाँकी माधवका पुच्छरहरूको भनी साइबर सेनाहरू भन्दै थिए । के सक्लान् र देउवाले […]

Read more

दाहालको चप्पल !

अचेल सामाजिक सञ्जालमा माओवादी केन्द्रका सदाबहार अध्यक्ष पुष्पकमल दाहालको मोटरसाइकलमा चढेको फोटोसहितको समाचार सार्वजनिक भएको छ । ८० रुपियाँको सर्ट, १२० रुपियाँको पाइन्ट, ३५ रुपियाँको घडी अनि ८५ रुपियाँको चश्मा लगाउने दाहालको यत्रो परिवर्तन मतदाताले खोजबिन गर्नु पर्दैन भनी प्रश्न गरिएको छ । यसमा रामबहादुर बादल लगायतले साइबर सेना नै प्रयोग गरेको हो कि भन्ने […]

Read more

अन्तर्राष्ट्रिय फटाहा

नारद केपी भनेको नगर्ने नहुने विषयमा बोल्ने राष्ट्रिय फटाहा थिए नै उतिबेला परराष्ट्र मन्त्री ज्ञवालीले पटक–पटक अमेरिका पुगेर एम.सी.सी. सम्झौतामा हस्ताक्षर गर्दै अनुदान रकम ल्याउँदै खाँदै गरेकै हुन् । अहिले एम.सी.सी.सरकारको विषय हो एमालेको हैन भन्दै विदेशी दूतलाई एमाले नेताहरुले कानेखुसी गर्न थालेपछि अन्तर्राष्ट्रिय फटाहामा दर्ज हुन लागेको देउवा समर्थकहरु हल्ला गर्र्दै थिए । अधिवेशन […]

Read more

नपत्याए पनि

निर्मल निवास र मुसा ! लोकेन्द्रबहादुरको कमजोर घरलाई मुसाका दाँत र नङ्ग्राले भत्काएजस्तै निर्मल निवासको घर पनि भत्काउन पस्न खोज्दै छ, बरु मुसाको दाँत सबै झर्छन्, नङ्ग्रा भुत्लो हुन्छ निर्मल निवासमा केही हुनेवाला छैन भनी धुम्बाराहीतिर चर्चा चल्दै थियो । मन्त्री झाँक्री ! उनी त धेरै कुरा मिलाउन जान्दछिन् कुनै बेला ओलीको निकट देखिने अहिले […]

Read more

नपत्याए पनि

बाबुरामको डकार ! जवाहरलाल नेहरु युनिभरसिटिबाट डा. बनेका बाबुराम भट्टराईले पूर्वराजालाई धेरै नबोल्नु चुपचाप गणतन्त्र स्वीकार्नु नत्र लखेटिने छ भनी डकारे ! उनको इच्छा राष्ट्रवादीलाई लखेटेर, मोदीलाई भित्राउने मन छ कि सोनिया गान्धीलाई, किनकि अहिले पनि उनी त्यहीको भत्ता बुझ्ने नै गरेका छन्, भुइँचालो जाँदा उनले बुझेका यावत चिजबिज नेपालीहरूले बिर्सेका छैनन् भनी भन्ने धेरै […]

Read more

नपत्याए पनि….

माधव नेपाल त्यस्तै हुन् त ! माधव नेपाल यसरी अघि बढ्नुको पछाडि साउथ कोरियास्थित चर्चहरूको ठूलै आर्थिक सहयोग छ भनिन्छ, नत्र उनी यसरी हौसिएर अघि बढ्न सक्ने क्षमताका मान्छे होइनन्, हिन्दुधर्मको विरोधमा नलागेको भए उनलाई भारतले राम्रै सहयोग गरेको थियो र गरिरहने पनि थियो भन्नेहरू धेरै भेटिए । पार्टीमा भारतको अर्को लगानी कांग्रेस त थियो […]

Read more

कार्यकारीको सनकमा चल्दै देश

काठमाडौं । जब एक व्यक्तिले म नै सबैथोक हुँ भन्छ तब त्यसले सिंगो मुलुकलाई डुबाउँछ । हुनत भनिन्छ हरेक तानाशाहको अन्त्य हुने बेलामा धेरै नै अत्याचार हुने गर्छ । राणाशासनको पतनको उदाहरण नै काफी छ । तर विपक्षी दलहरु अहिले सरकारको सनक ठ्याक्कै राणाशासनको अन्त्यतिरको चक्र भएको विश्लेषण गरिरहेका छन् । हुन पनि ‘म मात्र […]

Read more

हैट ! अन्नपूर्ण मिडियाको प्रेस पास बनाएर चोरी ?

काठमाडौं । प्रेस पास बनाएर चोरी ? ओहो ! यस्तो पनि हुने रैछ । प्रेस पासको दुरुपयोग गर्ने पत्रकारबारेमा त समाचार आएकै हो । तर प्रेस पास बनाएर नक्कली पत्रकार बनेर चोरी काममा लागेको त विरलै पढ्न पाइन्छ । हो, भएको छ त्यस्तै । महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको भत्केको पुल चावहिलबाट दुई जना पत्रकारको […]

Read more

नेपालमा कोरोना संक्रमित ४०२, उपत्यकामा ५ बढे, ३६ जिल्लामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित ४०२ पुगेका छन् । मंगलबार कोभिड–१९ को सङ्क्रमण २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, […]

Read more