जो चोर, उसकै ठूलो स्वर’ !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग जोडेर चुनावी गठबन्धन गर्न खोजेको आरोप लगाएका छन् । सत्तारुढ तोड्न एमाले लागिपरेको आरोप ओलीमाथि लगाउँदै नेपालले पूर्वराजासँग जोडिएर राप्रपासँग चुनावी गठबन्धन गर्न खोजेको आरोप लगाएका हुन् । उनले एक सार्वजनिक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका […]

Read more

दलहरुमा नीति–सिद्धान्तभन्दा स्वार्थको राजनीति हावी

अपवित्र गठबन्धनको कसरत काठमाडौं । लोकतन्त्रको पक्षधर भनेर पुरानो कोट लगाएर हिँड्ने पार्टी नेपाली कांग्रेस छ । उसले हरेक परिवर्तनको जश लिन्छ । त्यसकै खोल ओढेर हिँड्छ । अर्को छ कम्युनिष्टको खोल भिरेर हिँड्ने नेकपा । यो नेकपाभित्र नेमकिपाबाहेकका सबै कम्युनिष्ट पार्टीहरुको अगाडिको शब्द शुरु हुन्छ । तेस्रो धार बोकेको पार्टी हो राप्रपा । उसले […]

Read more

मन्त्रीहरु फिर्ता बोलाउँदै माधव नेपाल

काठमाडौं । अहिले नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी बनेको नेकपा (एकीकृत समाजवादी) लाई छट्पटी छ । सबैभन्दा ठूलो छट्पटी आसन्न निर्वाचनमा गठबन्धन भएन भने के गर्ने भन्नेमा हो । गठबन्धन नभए नेकपा एसले एक ठाउँमा पनि जित्ने आधार छैन । त्यसैले अध्यक्ष माधवकुमार नेपाल छट्पटीमा छन् । यसै त नयाँ पार्टी त्यसमाथि सरकारमा गएका […]

Read more

सरकारमा जान खुट्टा उचाल्दै लोसपा

काठमाडौं । तराई–मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान आतुर देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हरियो संकेत दिएसँगै सरकारमा जानका लागि लोसपाका केही नेताहरुका हर्षका हड्डी हाँसेको बताइन्छ । पछिल्लो समय देउवा लोसपाका नेताहरुसँग निरन्तर छलफल र संवादमा छन् । पछिल्लो दुई हप्ताको बीचमा देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच तीन पटक […]

Read more

प्रचण्डको तिकडमले ओली बाहिरै

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी पारित गर्ने बारेमा सत्ताधारी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लफडा गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एकाएक खुशी भएको थियो । एमालेले एमसीसी त पास यसै पनि गर्ने थियो त्यो भन्दा ठूलो कुरा उसले सत्तागठबन्धन तोडिने अपेक्षा गरेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष […]

Read more

पाँचैवर्ष संसद चलाउने गठबन्धनको प्रयास निरर्थक बन्दै

होला त “अर्ली इलेक्सन” ? काठमाडौं । मस्तसँग कामै नगरी सत्ताको रसास्वादन गर्न अग्रसर देखिएको सत्ता गठबन्धनमा फेरि ‘अर्ली इलेक्सन’ को विषयले छलफलको मुद्दा बन्न पाएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस बाहेक बाँकी सबै दलमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन पारित गर्न नहुनेमा थिए । बाँकी पार्टीमा कमसेकम विरोध थियो । तर त्यो पािरत […]

Read more

हाम्रो पालो आइपुग्यो अब त !

उहिले उहिलेको एउटा खुबै लोकप्रिय गीत – भोभो अब जुरेली चरी हाम्रो पालो आइपुग्यो अब त ! हेरिल्याउँदा त्यो गीत आजको समयमा पनि उत्तिकै समसामयिक लाग्छ । गीत त्यतिकै मीठो पनि छ । गीतको भावले जे भनिरहे पनि त्यसले अहिलेका आम नागरिकलाई होसियार गराइरहेको छ र तिमीले आफ्नो समयमा आफ्नो पालो आएको बेलामा जे पनि […]

Read more

‘प्रधान न्यायाधीशविरूद्धको महाअभियोग संंसदमा निर्णयार्थ पेश गर्न ल्याइएकै होइन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाअभियोग प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्न नभइ न्यायालयलाई झनै अस्तव्यस्त पार्न ल्याइएको […]

Read more

विवादित ‘एमसीसी’ संसदमा

सत्तारूढ गठबन्धनभित्र दलहरुको दोहोरो भूमिका काठमाडौं । अन्ततः प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएको छ । निकै लामो रस्साकस्सीबीच एमसीसी टेबल भएको हो । तर सत्ताधारी गठबन्धनले सहजै एमसीसी टेबल भने गरेनन् । नेपाली कांग्रेसले पूर्णरुपले समर्थन गर्र्दै एमसीसी टेबल गरेकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने विभाजन भएरै टेबल गरेका हुन् […]

Read more

अनिर्णयको बन्दी बन्यो एमाले

काठमाडौं । मुलुकको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले अनिर्णयको बन्दी बनेको छ । देश चरम संकटमा रहेका बेलामा एमाले शान्त बनेको हो । यस्तो लाग्छ कि अहिले देशमा के भइरहेको छ भन्नेबारे एमालेलाई थाहापत्तो छैन । ठ्याक्कै रोम जलिरहेछ नुरो बाँसुरी बजाइरहेजस्तै । देश एमसीसीको विषयमा खण्डित हुन थाल्दैछ । तर एमालेलाई वास्ता छैन […]

Read more